Monday, November 17, 2008

Tanahun Utsav

Tanahun Mahotsab is going to held in damauli from 25th poush to 5th of Magh. The program will be organized by Distirct Development Office, Tahanun, Vyas Municipality and Tanahun Chamber of Commerce.

Type rest of the post here

Read More......

Saturday, November 15, 2008

Dalits workshop in damauli




Source: Kantipur Daily

Read More......

Monday, November 10, 2008

माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने : कैनी

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एंव पूर्व राज्यमन्त्री अमरराज कैनीले शिविरमा रहेका माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने बताउनुभएको छ । जनआन्दोलनका सर्वोच्च कमाण्डर एंव लौहपुरुष गणेशमान सिंहको ९४ औ जन्मजयन्तीको अवसरमा आज दमौलीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले कुनै पनि दलको लडाकुलाई सेनामा समायोजन गर्न नमिल्ने बताउनुभएको हो । उहाँले माओवादी लडाकुलाई सेनामा समायाजन गर्नु भनेको लोकतान्त्रिक मुल्य र मान्यता विपरित भएको बताउनुभयो । उहाँले गणेशमान सिंहले कहिल्यै पनि पद र पैसाको लागि सत्ता प्राप्तिका पछाडी नलागेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रवादी र साम्यवादीहरुको एकताको गणेशमान सिंहको नीतिलार्इ काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उग्रबामपन्थी पार्टी माओवादीलाई पनि लोकतान्त्रिक धारमा ल्याएर फलिभूत गर्नुभएको उल्लेख गर्नुभयो । सो अवसरमा काङ्ग्रेसका कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले गणेशमान सिंहको प्रतिमामा मार्ल्यापण गर्नुभएको थियो ।

Source: Tahanun online

Read More......

Monday, November 3, 2008

शिक्षकद्धारा विद्यार्थीमाथी हातपात

सदरमुकाम दमौलीमा अवस्थित रामज्योती सेकेन्डरी बोर्डीङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीलाई उक्त विद्यालयका शिक्षकले कुटपिट गरेका छन् ।
व्यास १० दमौलीका १२ बर्षीय नविन बिष्टलाई शिक्षक सन्तोष अधिकारीले कुटपिट गरेका थिए । विद्यार्थी कुटपिटको विषयलाई लिएर विद्यालयमा अविभावक, विद्यालय प्रशासन, मानवअधिकारकर्मी र पत्रकारको छलफलले कुटपिटको घटनामा शिक्षक अधिकारीको गम्भिर गल्ती भएको निश्कर्षनिकाल्दै अवको दिनमा यस्ता क्रियाकलाप नगर्न सुझाव दिएको छ । साथै विद्यालयका प्रिन्सिपल सहदेव अधिकारीले अवका दिनमा यस्ता घटना कहिल्यै नदोहोरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Soucre: www.tanahunonline.com

Read More......