दमौलीमा मादी नदीबाट पम्पिङ्ग प्रविधिबाट वितरण सुरु गरिएको खानीपानी महिना दिन नपुग्दै पानी तान्ने मोटरको खराबीका कारण बैशाख १६ गतेबाट रोकिएकोमा शनिबारदेखि पुनः पानी वितरण कार्य सञ्चालनमा आएको छ ।
खानेपानी समितिले नयाँ पानी तान्ने मोटर झिकाएर पानी वितरण कार्य सुरु गरेको हो ।
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तिरमण वाग्लेका अनुसार पम्पिङ्ग मोटरको एक वर्षो वरेन्टि भएकाले कम्पनीले पुरानो फिर्ता लगेर नयाँ मोटर उपलब्ध गराइदिने हुँदा अब अतिरिक्त मोटर रहने भएकाले यस्तो असुविधा नहुने बताउनु भयो ।
त्यस्तै उहाँले वषर्ायाममा मादी नदी बढि धमिलो हुँदा फिल्टर गर्न समस्या हुन सक्ने भएकाले उक्त समयमा मादी नदीको पानी वितरण कार्य रोकिन सक्ने बताउनु भयो ।
बैशाख १६ गते देखि यता दमौली बासिमा खानेपानीको हाँहाकार मचिएको थियो ।
व्यास नगरपालिकाको वडा नं. २, १० र ११ मा दैनिक १५ लाख लिटर पानीको माग भएपनि हाल दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मुस्किल्ले दैनिक ७ लाख लिटर मात्र पानी वितरण गर्न सकेको थियो ।
जामुने गाविसको बराह मूलबाट ल्याइएको पानीले उपभोक्ताको मागलाई पुरा गर्न नसकेपछि दमौली खानेपानी समितिले मागअनुसारको खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार मादी नदीबाट पम्पिङ गरी उपभोक्ताको मागलाई पुरा गर्न लागेको हो ।
हाल बराह मुलबाट दैनिक ६/७ लाख लिटर पानी आउने गरेता पनि उपभोक्ताहरुको मागलाई पुरा गर्न नसकेपछि उपभोक्ता समितिले मादी नदीको पानी पम्पिङ्ग गरि वितरण गर्ने कार्यलाई अगाडि बढाएको समितिका अध्यक्ष शान्तिरमण वाग्लेले बताउनु भयो ।
करिब एक करोड रूपैयाँको लागतमा निर्माणाधिन उक्त प्रणालीको खानेपानी योजना हाल ५० लाख रुपैयाँ बराबरको लागतमा एक फिल्टर ट्याङ्क िर अन्य निर्माण कार्य सम्पन्न भएको र दोश्रो ट्याङ्क िनिर्माणाधिन रहेको छ ।
व्यास नगरपालिकाका २, १० र ११ वडामा हालसम्म समितिले करिब २१ सय धारा जडान गरेको छ र बढ्दो नयाँ घरहरु निर्माण संग-संगै मासिक ५० धारा जडानको माग भएको तर प्रयाप्त मात्रमा पानी नहुँदा हाल नयाँ धारा जडान कार्य बन्द गरिएको बताइएको छ ।
त्यस्तै, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ८ हजार लिटर बराबरको न्यूनतम मासिक ४० रुपैयाँ र प्रति यूनिट -हजार लिटर)
बराबर ८ रुपैया ५० पैसाको दरले महशुल लिंदै आएको छ ।
Source: hamrotanahun.com.np
Sunday, May 30, 2010
एक महिना पछि मादीको पानी पुनः वितरण
Labels:
drinking water problem damauli
Subscribe to:
Post Comments (Atom)
5 comments:
我愛78論壇影片我愛78論壇 寶貝視訊色情自拍寶貝視訊ok論壇影音聊天fm358影音聊天室hibb影音視訊fm1768影音情人趣味影音交友聊天室影音交友lover99新竹援交a片免費線上看新竹援交成人影片情色網辣妹視訊後宮視訊交友後宮視訊聊天一夜情援交妹視訊104免費成人情色文學小說免費成人影片台灣kiss情色貼圖av成人網無碼av女優爆乳娘影片寶貝視訊色情自拍寶貝視訊ok論壇影音聊天fm358影音聊天室hibb影音視訊fm1768影音情人趣味影音交友聊天室影音交友lover99後宮電影電影院a片天堂無碼影片 美女sexy激情網愛聊天 介紹免費觀賞78論壇080情人網亞洲東洋影片sexy girl亞洲東洋影片gay片免費下載
讓好心情回味發酵;壞心情留在文字裡隨時間消逝吧!........................................
Learning makes life sweet.............................................................
變天了~~注意身體,別感冒囉! .................................................................
大師手筆﹐果然不凡.................................................................
Post a Comment