Tuesday, August 26, 2008

तनहुँ आइसक्रिम

महिलाहरु पनि पुरुष सरह दिनानुदिन आत्मनिर्भर बन्दै गएका छन् । अहिले पुरुषहरुले हिजाका दिनमा अपनाउँदै आएका हरेक पेशलाई महिलाहरुले पनि आय आर्जनको बाटो बनाइरहेका छन् । यसैक्रममा अहिले तनुहँमा महिलाहरु पनि गाडामा आइक्रिम बेचेर जिवीकोपार्जन गरिरहेका छन् ।

Source: Avenus TV

No comments: