पानी भनी दिएको एसिड खाएर सोमबार दमौलीमा एक वृद्धा बेहोस भएकी छन्।
व्यास १० बस्ने ७० वर्षिया नन्दकुमारी दुवाडी राना होटलकी सन्चालिका अमृता मगरले पानी भनी दिएको मिनरल वाटरको बोतलमा रहेको एसिड सेवन गरेपछि बेहोस भएकी हुन्।
उनको दमौली अस्पतालमा उपचार हुन नसकेपछि पोखरामा उपचार भइरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
उनको उपचार होटल मालिकले गरिदिएको बताइएको छ।
Source: Dainikee.com
Showing posts with label nepal. Show all posts
Showing posts with label nepal. Show all posts
Monday, August 10, 2009
पानी भनेर एसिड खुवाएपछि......
Subscribe to:
Posts (Atom)