ग्रामीण विकास बैंक गजुरी शाखाका प्रबन्धक विश्वनाथ अधिकारीलाई अज्ञात समूहले अपहरण गरेकाले सकुशल अपहरण मुक्त गर्न परिवारले माग गरेको छ ।
तनहुँ जिल्ला व्यास-३ रानीगाउँ निवासी ३८ वर्षीय अधिकारीलाई डेमोक्रेटिक सेक्युरिटी फोर्स बताउने समूहले आइतबार राति गजुरीबाट अपहरण गरेको जानकारी फोनबाट बैंकका कर्मचारीलाई दिइएको कर्मचारीले जनाएका छन् ।
समस्याको समाधान व्यक्ति अपहरण गरेर नहुने भन्दै अधिकारीका दाजु ध्रुवले भाइलाई सकुशल मुक्त गर्ने पहल गर्न अधिकारकर्मीसमक्ष आग्रह गरेका छन् ।
युनिटी लाइफ इन्टरनेसनलमा जनताको फसेको पैसा फिर्ता नगरेसम्मका लागि अपहरण गरेको बताउदै अपहरणकारीले घटनालाई धेरै हल्ला नगर्नसमेत धम्की दिएको बैंकका कर्मचारीले बताएका छन् ।
युनिटीलाइफ इन्टरनेसनलले ग्रामीण विकास बैंकको गजुरी शाखामा ५८ प्रतिशत सेयर Source:RSS
Showing posts with label gramid Bikas Bank. Show all posts
Showing posts with label gramid Bikas Bank. Show all posts
Wednesday, May 26, 2010
अपहरित बैंक कर्मचारीको रिहाइको माग
Subscribe to:
Posts (Atom)