Showing posts with label Rajendra Bhandari Tanahun. Show all posts
Showing posts with label Rajendra Bhandari Tanahun. Show all posts

Tuesday, March 23, 2010

धावक राजेन्द्र भण्डारी सम्मानित

हालै बङ्गलादेशमा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल धावक राजेन्द्र भण्डारीलाई तनहुँमा सम्मान गरियो

तनहुँ निवासी भण्डारीलाई खैरेनीटार चैतेदसैँ महोत्सवमा उहाँलाई सम्मान गरिएको हो।

तनहुँ जिल्लाको चोक चिसापानीमा जन्मिएका भण्डारीले राष्ट्रलाई दिलाएको स्वर्ण पदकको कदर गर्दै उनलाई सम्मान गरिएको महोत्सव आयोजक समितिले जनाएको छ।


Source: rss

Read More......