Showing posts with label Icecream. Show all posts
Showing posts with label Icecream. Show all posts

Tuesday, August 26, 2008

तनहुँ आइसक्रिम

महिलाहरु पनि पुरुष सरह दिनानुदिन आत्मनिर्भर बन्दै गएका छन् । अहिले पुरुषहरुले हिजाका दिनमा अपनाउँदै आएका हरेक पेशलाई महिलाहरुले पनि आय आर्जनको बाटो बनाइरहेका छन् । यसैक्रममा अहिले तनुहँमा महिलाहरु पनि गाडामा आइक्रिम बेचेर जिवीकोपार्जन गरिरहेका छन् ।

Source: Avenus TV

Read More......