Wednesday, May 9, 2012

जुवा तास र मदिरा हटाउने अभियानमा आमाहरु

समाजमा विकृतिका रुपमा रहेको जाँडरक्सी र जुवातास हटाउन व्यास नगरपालिका वडा नं ५ शान्तिनगरका आमाहरु सक्रिय भएर लागेका छन्। पुरानाभन्दा पनि नयाँ युवा पुस्तामा उक्त वस्तुको प्रयोग बढी हुँदा समाजमा विकृति फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्न आमाहरु सङ्गठित भएर लागेका हुन्। व्यास उन्नत आमा समूह गठन गरेर शान्तिनगरको आमा समूह टोललाई जुवातास र मदिरामुक्त बनाउन सामूहिक निर्णय गरेर लागिपरेका हुन्।

Read More......